दमौली/बलात्कारको आरोप लागेका शुक्लागण्डकी नपा–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले सोमबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । करिब दुई महिना अघि सोही वडाकी २७ वर्षीय महिलाले रेग्मी विरुद्ध बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी थिइन् । रेग्मीलाई थप अनुसन्धानका लगि तनहुँ जिल्ला अदालतमा लगिएको थियो । रेग्मीले आफ्नो चरित्रमा दाग लगाएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।
समाचार
-
दमौली/तनहुँको ऋषिङ गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सपन्न भएको छ । संविधान सभा सदस्य झुलबहादुर…
-
कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहुँ बचाउन माघ आठ गतेको विशेष अधिवेशन
by Tanahu Awajby Tanahu Awajविशेष सम्वाददाता/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेसका सच्चा र इमानदार कार्यकर्तालाई अपमानित…
-
दमौली/व्यास १ करङकाठ स्थित बसपार्कमा टर्मिनल भवनको शिलान्यास गरिएको छ । मंगलबार व्यास नगरपालिका…
-
दमौली/तनहूँ तथा कास्कीका विभिन्न विद्यालयका विद्यार्थीहरुले वाटर रकेट निर्माण गरी उडाएका छन् । शनिबार…
-
दमौली/ब्रह्मकुमारी राजयोगद्धारा मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय योग दिवस मनाइएको छ । ब्रह्माकुमारी राजयोग…
-
अर्खलाछाप/आँखा तथा कानको समस्या भएकाहरुका लागि ऋषिङ गाउँपालिका वडा नं ७ स्थित अमर आधारभूत…
-
दमौली/महालक्ष्मी विकास बैंक लिमिटेड दमौली शाखाले व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा आइतबार…
-
दमौली/तनहुँको व्यास –३ स्थित व्यास गुफा परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि विभिन्न क्षेत्रबाट सहयोग…
-
दमौली/व्यास ३ स्थित मादीपुल नजिकै मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ…
