दमौली/तनहुँको व्यास २ मा अवस्थित बौद्धिक पुस्तकालय व्यास १२ का शारीरिक अशक्त भएकाहरुलाई न्यानो कपडाका साथै स्टेशनरी सामाग्री वितरण गरेको छ । पुस्तकालयले सामाजिक क्षेत्रमा खर्च गर्ने गरि कार्यक्रम आयोजना गरिएको पुस्तकालयको अध्यक्ष सागर घिमिरेले बताएका छन् ।
समाचार
-
दमौली/तनहुँको भानु नगरपालिका ९ काउरेटारस्थित खेतको इनारभित्र एक युवकको शव फेला परेको छ ।…
-
दमौली/तनहुँ उद्योगवाणिज्य संघको आयोजनामा फागुन १६ देखि २७ सम्म सातौं तनहुँ महोत्सव सम्पन्न हुने…
-
सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता
by Tanahu Awajby Tanahu Awajदमौली/व्यास नगरपालिकाले सहिद दिवसको अवसर पारेर आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथान दौडमा नेपाली सेनाका…
-
राम्जाकोट/देशभरका प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गरेर आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने लहर चलिरहँदा…
-
भानु/विपि नेत्र प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिबिरमा १५ जनाको मोतिबिन्दु र ५…
-
गजौडे/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको साधारण सभा शनिबार सम्पन्न भएको छ । व्यानर पढेर…
-
ठाँटीचौर÷ लक्ष्मी आधारभूत विद्यालयले आफ्नो ५६औंबार्षिकोत्सव मंगलबार मनाएको छ । बार्षिकोत्सवका प्रमुख अतिथि व्यास…
-
दमौली/न्युयोर्क स्थित योर्क कलेजमा प्राध्यापनरत डा। अविन ओझाले आफ्ना बुवा मोहनिधी ओझा मार्फत निमार्णाधिन…
-
दमौली/व्यास नगरपालिका क्षेत्रबाट उत्पादीत फोहोर व्यवस्थापनको लागि व्यास नगरपालिकाले नयाँ नियम लागु गरेको छ…
