दमौली/व्यास नगरपालिका नगर कार्यपालिकाको बैठकले व्यास नगरपालिका शिक्षा नियमावली, २०७६, लेखा समिति गठन र सञ्चालन कार्यविधि, २०७६ लगाएत छ विभिन्न नियमावली र कार्यविधि पारित गरेको छ । बैठकले व्यास नगरपालिकाको दररेट पारित गर्नुका साथै २५ औं आदिवासी दिवस मनाउने कार्यक्रमका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ । आव २०७५/७६ को आन्तरिक आय तर्फ ९५.५० प्रतिशत प्रगति भएको साथै अघिल्लो आवमा जम्मा १२२४ योजनाहरु सञ्चालन गरिएकोमा अन्य योजना सम्पन्न भई १०५ योजनाहरु मात्र क्रमागत योजनाका रुपमा रहेको विवरण प्रस्तुत भयो । वर्षायामका कारण बाढी पहिरोको चपेटामा परी अवरुद्ध भएका सडकहरु सुचारु गर्ने निर्णय समेत गरेको छ ।
समाचार
-
भानु/भानु नगरपालिका १३ पैयास्वारामा आधारभूत स्वास्थ्य सेवा प्रारम्भ भएको छ । अहेब १ अनमी…
-
दमौली/बीपी विचार समाज तनहुँले एक कार्यक्रमको आयोजना गरी ३७ औं बीपी स्मृति दिवस मनाएको…
-
नेपाल का धेरै नेता का छोरा हरु भन्दा फरक एक जना अर्को व्यक्ति को…
-
१ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि एक दर्जन प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम…
-
दौडमा उत्रने अधिकांश गैर प्राविधिक लाईनका, अमेरिकाबाट फर्किएका इञ्जिनियर जोशी पनि प्रतिष्पर्धामा काठमाडौं– नेपाल दुरसञ्चार…
-
अख्तियार गर्दै नेपालको न्यायपालिका दमौली/दक्षिण एशियामै पहिलो पटक २०६१ सालबाट पञ्चबर्षिय योजनाका साथ न्यायीक…
-
एकतिसौं नगरसभाको समापन पछि गत बुधबार व्यास नगरको सभाकक्षकमा भएको भोजको भिडियो यतिबेला सबैको…
-
भादगाउँ आदिकवि भानुभक्त क्याम्पसलले आदिकवि भानुभक्तको २०६औं जन्म जयन्ती भानुभक्तीय रचना पाठ प्रतियोगिता सञ्चालन…
-
दमौली/नेपाल सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र कार्यक्रम अन्तरगत व्यास नगरपालिकाको वडा नं…
