थर्पु/नेपाली काँग्रेस वी.पी.ले बुधबार नेपालीहरुको महान पर्वको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीका बरिष्ठ नेता देवीप्रसाद ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय नेतादेखि तनहुँका विभिन्न पार्टीहरुको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस वी.पी. तनहुँका सभापति यमबहादुर आलेको सभापतित्वमा भएको सो चियापान कार्यक्रमलाई प्रमुख अतिथि लगायत पार्टीका महासचिव पुष्पराज पराजुली, पार्टीका कास्की सभापति चन्द्रबहादुर रानाभाट, नेकपा तनहुँका प्रतिनिधि अत्यन्द्रकेशरी न्यौपाने, वी.पी.समाज तनहुँका अध्यक्ष डिल्लीराम अधिकारी, वेद अनुयायी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कृष्णकान्त काफ्ले लगायतले सम्बोधन गर्नुभएको थियो ।
समाचार
-
चन्द्रा पौडेल म्याग्दे/ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री वनाउने उद्देश्यका साथ म्याग्दे गाँउपालिका–६ स्थित…
-
कमलबारी/आठौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सिद्धेश्वरी मावि व्यास १२ कमलबारीले शुक्रबार प्रतिभा प्रदर्शन…
-
दमौली/अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने नाराका…
-
देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र…
-
भरतपुर/एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोस्रो…
-
भिमाद/आठ प्रतियोगिलाई उछिन्दै भिमादकी सन्दिपा राना पहिलो मिस भिमाद बन्न सफल भएकी छन् ।…
-
मिर्लुङको नमुना आमा समुहले खड्का गाउँमा वडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान…
-
कमलबारी/सिद्धेश्वरी मावि कमलबारीका कक्षा १० का विद्यार्थीले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई शुक्रबार एक…
-
गल्बुवेसी/गल्बुवेसीटोल सुधार आमा समूहको नवौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।…
