दमौली/“भाषा, साहित्य, संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान” भन्ने नाराका साथ दमौलीमा फागुन अन्तिम साता हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलन स्थगित भएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा हुन लागेको सम्मेलन हाललाई स्थगित गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासद्वारा मंगलबार जारी विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ,सम्मेलनको पूर्ण तयारी भइसकेको अवस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएकोले नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी कुनै पनि सभा सम्मेलनको आयोजना नगर्न निर्देशन र सूचना जारी गरेको हुँदा प्रतिष्ठानद्वारा फागुन २४–२६ गते गर्ने भनिएको सम्मेलन र प्रतियोगिता हाललाई स्थगित गरिएको छ ।
यस अघि शनिबार नेपाल पत्रकार महासंघको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा फागुन २४,२५ र २६ मा राष्ट्रिय साहित्य सम्मेलन तथा कविता प्रतियोगिता हुने जानकारी गराइएको थियो ।
समाचार
-
कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई र वाग्ले समेटिए
by Tanahu Awajby Tanahu Awajकाठमाण्डौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल सकिनु तीन दिन अघि विभिन्न १३ विभागको…
-
डोलराज रानाभाट ऋषिङ गाउँपालिका ३ मौरीवास तनहुँका युवाहरुको संगठित संस्था अकला युवा क्लवको आयोजनामा…
-
सिद्धेश्वरीको ५१औं वार्षिकोत्सव शिक्षाले चेतना भर्छ ः पूर्वमन्त्री भण्डारी
by Tanahu Awajby Tanahu Awajकमलबारी/व्यास–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५१ औं वार्षिकोत्सव शनिबार भव्य रुपमा मनाएको…
-
काठमाण्डौं/नेपाल पत्रकार महासंघले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै मिडिया काउन्सिल विधेयक र सूचना…
-
दमौली/तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा घोषणा गरेको छ । गाउँपालिका को हर्कपुरमा…
-
करङकाठ/फुटसलमा बढ्दै गएको लोकप्रियता आत्मसाथ गर्दै व्यास–१ करङकाठमा फुटसल मैदान तयार पारिएको छ ।…
-
Dolraj Ranabhat. तनहुँ । अकला युवा क्लब रिसिङ ३ मौरीवास तनहुँले गाउँपालिकास्तरीय अन्तर विद्यालयस्तरीय…
-
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको दोस्रो साधारण सभा तनहुँ शाखाको आतिथ्यतामा फागुन १० गते…
-
रमेश विकल नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनेका शनिबार दुइवर्ष पूरा भएको…
