22.4 C
Damauli
October 26, 2026
Tanahun Awaj

Category : विचार/दृष्टिकोण

दाहाललाई विश्वासको मत, कांग्रेसको सत्तामोह कि संविधान र संसद जोगाउने कदम

admin
पौष २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै प्रतिपक्षी दल कांग्रेसमाथी विभिन्न प्रश्न तेर्सिएका छन् ।प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्ष विहिन बनाएर कांग्रेसले परम्परागत संसदीय प्रणालीलाई...

संहिताले ल्याएको ‘सुविधाभार’

admin
पृष्ठभूमिःमुलुकी देवानी संहिताले फलोपभोग जस्तै सुविधाभार पनि नयाँ शब्दको चयन गरेर अधिकार र कर्तब्यको सिर्जना गरेको छ । फलोपभोग र सुविधाभार नेपाली जनजिब्रोमा भिजेको शब्द...

व्यवहारिक दृष्टिमा फलोपभोग

admin
पृष्ठभूमिःफलोपभोग सम्बन्धी कानुनी व्यवस्था संहितामा राखिएको छ । यो कानुन बनाउनेहरुले यो कानुनको व्यवहारिक आवश्यकता महसुस गरेर भन्दा पनि दाताको कानुनी व्यवस्थालाई अनुशरण गर्ने बाद्यताले...

सत्ताम् सर्वोपरीम् भवः

admin
राजनीतिमा सत्ता नै सर्वोपरी हुन्छ । सत्ता प्राप्त गर्न र शक्तिमा रहिरहन राजनीतिक दलका नेतृत्व वर्गले जे पनि गर्न सक्छन् । हुने पनि गर्छन्, नहुने...

राजनीतिमा अचम्म खेल

admin
यो वर्ष हामिले दुई वटा चुनाव सम्पन्न गर्यो । दुबै चुनाव एकहिसाबले सफल पनि रह्यो । दुवै चुनावमा एउटा कुरा चाहिँ समान रह्यो । त्यो...

नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय

admin
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आइतबार प्रधानमन्त्री नियुक्त दाहाललाई दोस्रो ठूलो दल एमालेका...

भेदभाव र अपमान दण्डनीय कसूर

admin
पृष्ठभूमिःआफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको सम्मान गर्नु पर्दछ । कसैले कसैको स्वाभिमानलाइ चोट पु¥याउने गरी बोली र व्यवहार गर्न हुँदैन । कसैले कसैको श्रमको...

संहितामा व्यवस्थित दुष्कृति कानुन

admin
पृष्ठभूमिःदुष्कृतिको कानुनका बारेमा संहिताले पहिलो पटक कानुनमा व्यवस्था गरेको छ । यो कानुनको बारेमा आमनागरिकमा त्यति प्रभावकारी सन्देश दिन सकेको पाईदैन । यदाकदा कानुन व्यवसायीहरुले...