सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 57 views जिम्मेबारी जस्तै काम/राम्जाकोट उपस्वास्थ्य चौकीका कर्मचारी उपस्वास्थ्य चौकी परिसर सरसफाइ गर्दैैै । सेवाग्राहीलाई घर वरपर सफा राख्न, पानी जम्ने खाल्डा भए पुर्न, घरायसी र व्यक्तिगत सरसफाइमा ध्यान दिन, तथा विरामी पर्दा स्वास्थ्य चौकीसम्म आएर प्रारम्भिक उपचार गर्न जस्ता सल्लाह दिने स्वास्थ्यका कर्मचारीले आफै अग्रसर भएर कार्यालय परिसर सफा गरेको यो दृष्यले अवश्य आम सर्वसाधारणमा सकारात्मक सन्देश जानेछ । तस्वीरःज्ञानु विक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post परिक्षण शुल्कमा सहमति next post समुन्द्र पारीको मायाँ Related Articles शहीद पत्निको निधन 22nd May 2019 स्वाभिमानी श्रम गर्न प्रेरित गर्दै आले 8th May 2019 कोभिड–१९ को स्थिति 4th June 2020 सुरक्षित आप्रवासन सचेतना 15th June 2023 गोवद्र्धन शर्माको “मेरो जीवन यात्रा” लोकार्पण 7th November 2019 विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै 14th September 2023 स्थापना दिवसमा रक्तदान कार्यक्रम 23rd January 2019 कांग्रेसको एकमहिने अभियान “घर–घर जाऔं, कांग्रेस जिताऔं” 10th March 2022 बाढीपहिरो पीडितलाइ राहत 15th July 2021 अभ्यास गर्दै र गराउँदै रेडक्रस कर्मिहरु 17th September 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.