21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

बाह्र बजेबाट स्थिर समय

दमौली/निर्वाचन आयोगले मंसिर १ गते राती बाह्र बजेपछिको समयलाई स्थिर समय भनेको छ । अघिल्ला समयमा शून्य समय भनिन्थ्यो । यसपटक स्थिर समय भनिएको छ ।
सिद्धान्ततः यो ४८ घण्टाको समय मतदातालाई कसैले तनाव नदिऊ । एकान्त दिमागले समिक्षा गरेर डर धाक धम्कि प्रभावमा नपरी मतदान गर्ने वातावरण बनोस् भन्ने रहेको पाईन्छ ।
व्यबहारतः यो स्थिर समयको ४८ घण्टा मतदातालाई एकान्त दिमागले सोच्नै नपाउने समय हो । राम्रोसंग निन्द्रा निदाउन नपाउने, डर धाक धम्की समेतका आर्थिक प्रलोभनले हैरान पार्ने समय पनि विगतका निर्वाचनका आधारमा यही देखिएको छ । स्थिर समयको मूल उद्देश्यलाई स्थापित गराउन चुनौति देखिएको छ ।

Related posts

टिकट किनेर सांसद, पछि मन्त्री खाए मन्त्रीबाट हटाए–सरकार ढाल्न धम्क्याए

admin

भिमादमा सार्वजनिक सुनुवाई

admin

टोल सरसफाईमा जुटेका गल्बुबेसीका वासिन्दाः

admin