Tanahun Awaj
Uncategorized

भौतिक कक्षा बन्द


दमौली/व्यास नगरपालिकाले बुधबारबाट नगर क्षेत्रका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द भएका छन् । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै बुधबारबाट भौतिक कक्षा रोक्ने निर्णय गरेको थियो । अब भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन नगरपालिकाले भनेको छ । यसै आधारमा नगरका विद्यालयमा पत्राचार गरिएको नगर शिक्षा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।

Related posts

न्यायीक क्षमता अभिबृद्धि

admin

व्यास नगरपालिकाको ध्यान किन पुगेन ?

admin

नेपाली काँग्रेस तनहुँ क्षेत्र नंं. २ को भेलामा गर्जिए ने.का. नेता जोशी

admin