19.2 C
Damauli
October 30, 2026
Tanahun Awaj
Uncategorized

काँग्रेस बैठकमा अधिवेशन सार्ने प्रस्ताव

दमौली/नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक बुधबार शुरु भएको छ । बुधबारबाट शुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छ महिनापछि अधिवेशन सार्न प्रस्ताव गरेका छन् ।
महामन्त्री खड्काको प्रस्ताव अनुसार १४ अधिवेशन २०७८ सालको भाद्र ७ गतेबाट शुरु गरी १० गतेसम्म तीन सञ्चालन गर्ने पस्ताव गरेका छन् । खड्काको प्रस्ताव पास गर्नका लागि नेपाली काँग्रेसले आफ्नो विधान समेत सम्सोधन गर्नुपर्नेछ । महामन्त्रीको प्रस्ताव अनुसारवडा अधिवेशन असार २० गते, गाउँ अधिवेशन असार २२ गते प्रदेश सभा अधिवेशन असार २५ गते, निर्वाचन क्षेत्र अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ ।

Related posts

रानीगाउँमा स्वाइनफ्लु भ्रम

admin

नेपाली भाषा र व्याकरणबारे तालिम

admin

नेकपाको एकता टुंङ्गियो -नेतृत्वमा महिला सहभागिता दयनिय्

admin