24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

कामधेनु पिठ

यो साच्चै भन्ने हो भने कामधेनु पिठ हो । किनकि कामधेनु गौ लाई कालीगण्डकीले बगाउनु हुन्न भनेर घुमेर बगिन।घुमेर बगेकी हुनाले घुमारी घाटहो।बैकुण्ठ कै आभास हुने हुनाले बैकुण्ठ हो।उत्तर तर्फ गङा बगेकी हुनाले उत्तर गङा हो।यो कालीगण्डकीको सबैभन्दा राम्रो ,सुन्दर र अनुपम बरदान हो। यस्को दर्शन मात्रले सबै पित्री उद्धार हुने हुनाले पित्री तिर्थ हो । कालीगण्डकीको सबैभन्दा ठुलो तिर्थ हो । प्रचार प्रसार कम भएकोले ओझेलमा परेको धाम हो । लोकेशनको हिसाबले तनहुँ जिल्लाको दक्षिणी भाग पुट्टारदेखि डेड्गाउँ जाने बाटोमा डेड्गाउँ नजिकै आउँदाको घुमाउरी भन्ने ठाउँको तस्विर हो । आउनुहोस् र्धार्मिक क्षेत्रको विकास र प्रचारमा लागौं । वालव्यास कृष्णशरण उपाध्यायको फेसबुकबाट ।

Related posts

निसंक्रमित घर

admin

शिक्षक महासंघ आन्दोलनको तयारीमा

admin

राजा र नेपाली काँग्रेस (वि.पि.) बीच छलफल

admin