22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

बढेको रुखले असुरक्षित महानगरभित्रका सडक

काठमाण्डौ महानगरपालिकाको सडकमा देखिने फोहोर त हटेको देखियो । अब महानगरको नजर प्रदर्शनी मार्गमा विश्वभाषा क्याम्पस तथा महेन्द्र पुलिस क्लब अगाडि रहेको ठूला ठूला रुखले असुरक्षित गराएको सडक यात्रा तथा पर्खाल तर्फ जान सके बजारको सौन्दर्यता पनि बढाउन सकिने थियो । साथसाथै सुरक्षित सडक यात्राको पूर्वाधार पनि बन्नेथियो । –फोटो तआसा

Related posts

भानु जयन्तीमा कविता प्रतियोगिता हुने

admin

नेपाली काँग्रेस कार्यालय उद्घाटन

admin

मतदान केन्द्र

Deepak Joshi