21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

सरसफाइमा जुट्दै जनप्रतिनिधि र कर्मचारी

सरसफाइको महत्व आत्मसाथ गर्दै ऋषिङ गाउँ पालिकाले वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महिनाको पहिलो शुक्रबार मातहतका कार्यालय परिसर सरसफाइ गर्न उल्लेख गरेको छ । नीति र कार्यक्रममा उल्लेख भए अनुसार गाउँ पालिका कार्यालय परिसर सरसफाइ गर्दै पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगाएत (तल) । वडा कार्यालय परिसरको सरसफलाइमा जुटेका वडा नं ५ का जनप्रतिनिधि र कर्मचारी ( माथि) ।

तस्वीरः अप्सरा भट्टराई

Related posts

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता-जनमुखी निर्णय कि आन्तरिक शक्तिको टकराव ?

Deepak Joshi

सकियो जोशीको चुनावी प्रचार अभियान

Deepak Joshi

ऋषिङ्गले नारी दिवसमा विभिन प्रतियोगिता गर्ने

admin