21.7 C
Damauli
October 19, 2026
Tanahun Awaj

Month : June 2026

स्थानीय तहमा चुलिँदो बेरुजु र हराउँदै वित्तीय सुशासन-सम्पादकीय

Deepak Joshi
नेपालको संविधानले स्थानीय तहलाई सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने बलियो माध्यमका रूपमा परिकल्पना गरेको छ । नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले यसको आर्थिक पारदर्शिता र कानुनको...

पत्रकारको धर्ना

Deepak Joshi
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा गत शुक्रबार धर्ना दिएको हो ।...

सरकारले बनायो १४ सालको ऐन जिवन्त

Deepak Joshi
पृष्ठभूमिःहामी अधिकाँशलाइ थाहा नहुन सक्छ कि २०१४ मा नै सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ लाइ लालमोहर लगाएर कार्यान्वयनमा ल्याएको थियो । वर्तमान सरकारले २०१४...

ईसिडी शिक्षक, लेखा कर्मचारी र कार्यालय सहयोगीका पक्षमा

Deepak Joshi
“सबैको तलब वृद्धि हुँदा सरकारले हामी जस्तो भुइँमान्छेलाई देखेन । जुन सरकार आए पनि सुकिला मुकिलालाई मात्रै हेर्ने रहेछ । हामी जस्ता निमुखाको त कोही...

युगान्तकारी बजेट

Deepak Joshi
अर्थमन्त्रले जेठ १५मा नेपाल सरकारको बजेट भाषणमा नेपालको वास्तविक अर्थव्यवस्थाको आधारमा ग्रे लिष्टबाट माथी उठाउन विभिन्न उपायको खोजी गरेको पाइन्छ । यसमा अर्थतन्त्रको सम्पूर्ण अवस्थाको...

तनहुँका स्थानीय तहमा कमजोर वित्तीय अनुशासन- बेरुजु झण्डै २ अर्ब, व्यास सबैभन्दा अगाडि

Deepak Joshi
रमेश विकलमहालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको ६३ औं वार्षिक प्रतिवेदनले तनहुँका स्थानीय तहहरूमा वित्तीय जवाफदेहिता र कानुनी परिपालनाको अवस्था नाजुक बन्दै गएको देखाएको...

महासंघ तनहुँको धर्ना

Deepak Joshi
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार धर्ना दिएको छ । नेपाल...

माझफाँटमा महायज्ञ

Deepak Joshi
दमौली/माहेन्द्रेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको चौँथो दिन बुधबारसम्ममा सहभागि दानवीहरुबाट नौ लाख बराबरको दान भएको आयोजकले बताएको छ ।दानवीर भक्तजनहरु कथा श्रवण, दानबाट...

विद्यालय गाभ्ने सजिलो बाटो र ग्रामीण शिक्षाको भविष्य-सम्पादकीय

Deepak Joshi
तनहुँका व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले हालै विद्यार्थी संख्या न्यून भएका ९ वटा प्राथमिक विद्यालयहरूलाई अर्काेसंग गाभेका छन् । राज्यको लगानी सदुपयोग गर्ने दृष्टिकोणबाट स्थानीय...

निर्णय सच्याउन माग गर्दै बुझाइयो हस्ताक्षर

Deepak Joshi
दमौली/सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाएको...