30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

बाटोमा मिल्किएका सोलार ड्रायर

ग्रामिण कृषि उत्पादक सहकारी संस्था ऋषिङ–५ ले अनुदानमा लगेको तर प्रयोग विहिनभई बाटोमा मिल्किएका सोलार ड्रायर । सरकारी अनुदानको प्रयोग नगरेर मिल्काउँदा ऋणको भार त हाम्रै थाप्लोमा थपिने होइन र ? यस्तो काम सबैले बन्द गरौ । तस्वीरः रमेश विकल

Related posts

व्यासद्वारा शोक व्यक्त

admin

सत्यवतीमा गिरी

admin

लायन्स भानुभक्तको गजल साँझ

admin