23.8 C
Damauli
September 19, 2026
Tanahun Awaj
समाचार

गण्डकी प्रदेशबाट पविन्द्र

दमौली/तनहूँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको हालै सम्पन्न ६०औं साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भूगोलबाट पाँच जनाले महासंघको केन्द्रिय सदस्यमा दावी गरेका
थिए । दावेदार पाँच जना मध्ये दुई जना निर्वाचित भएका छन् । पाँच जना मध्ये पविन्द्र कुमार श्रेष्ठ तनहुँ र सुविन श्रेष्ठ म्याग्दीले पाएको धेरै मतसंख्याका आधारमा निर्वाचित भएका हुन् ।

Related posts

डेंगी रोकथाममा तनहुँ रेडक्रसको अगुवाईसंक्रमित स्थानहरुमा “खोज र नष्ट गर” अभियान

admin

ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित

admin

गठबन्धन सरकारको नीति तथा कार्यक्रम
कार्यक्रममै सीमित नहोस् भन्ने जनअपेक्षा

admin