Tanahun Awaj
समाचार

स्थापना दिवसको अवसरका भलिबल प्रतियोगिता

व्यास नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा अन्तर जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । बुधबार भएको फाइनल खेलमा महिला भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिकालाई हराउँदै देवघाट गाउँपालिका प्रथम भएको छ भने पुरुष तर्फ भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका प्रथम भएको छ । तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

गृहमन्त्री गुरुङले दिए राजिनामा

Deepak Joshi

साईनिङ स्टारको उपाधी सदिक्षालाई

admin

संक्रमण घट्यो, मृत्युदर?

admin