22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

वीपीवाद जगाउन उम्मेदवारी

दमौली/नेपाली काँग्रेसको मौलिक पहिचान वीपी वादप्रतिको अडान देखाउँदै दीपक राज जोशीले तनहुँको क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसका स्वाभिमानी वीपीवादका अनुयायीहरुको भेला दमौलीमा गराएर भेलाको निर्देशन बमोजिम माघ ६ गते संसदीय निर्वाचन क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।
जोशीले आफ्नो उम्मेदवारी नेपाली काँग्रेसले वीपी वाद छोड्न सक्दैन, वीपी वादलाइ छोडेर नेपाली काँग्रेस सिद्धान्तहिन सत्ताकेन्द्रित गठबन्धनको राजनीति गरेको कारण नेपाली काँग्रेस संगसगै देश कमजोर भएको मुद्धा जनता समक्ष पु¥याउन, जनताको विश्वास जितेर संसदमा गएर यो आवाज उठाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

Related posts

काँग्रेसको इतर समूह संगठित

Tanahun Awajweekly

तनहुँ बारमा न्यायाधीशको स्वागत

admin

प्रविधि पछ्याउँदै कांग्रेस
कांग्रेस सदस्य बन्न अनलाईन आवेदन

admin