Tanahun Awaj
समाचार

हाफ म्याराथनको उपाधि गुरुङलाई

दमौली/व्यासगुफा–गलेखामकोट हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले हात पारेका छन् । बुधबार बाह्रविसे युवा क्लबको आयोजनामा भएको हाफ म्याराथनमा ३४ धावकको उपस्थिती रहेको थियो । व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किमिको हाफ म्याराथन प्रतियोगितामा गुरुङ प्रथम, शुक्लागण्डकीका टोपबहादुर कुमाल द्वितिय र भानुका आदित्य जिसि तृतिय भएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार, द्वितियलाई रु २५ हजार र तृतियलाई रु २५ हजार प्रदान गरिएको आयोजकले बताएको छ ।

Related posts

कांग्रेस उम्मेदबार भट्टराईका १० घोषणा

admin

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

मतदान केन्द्र

Deepak Joshi