22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

स्थानिय सम्पदा अवलोकन भ्रमण

व्यास नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेका स्थानको अवलोकन भ्रमणका क्रममा सामूहिक तस्वीर खिचाउँदै सिद्धेश्वरी माध्यमिक विद्यायल व्यास–१२ का शिक्षक तथा विद्यार्थी । उनीहरुले तनहुँ कालिका मन्दिरका अतिरिक्त दुर्गा मन्दिर, मादी नदीमा निर्माणधिन पुल, बाल उद्यान, परासर आश्रम, सेती–मादी संगमस्थल, व्यायामशाला, व्यास गुफा, पञ्चमन्दिर लगाएको अवलोकन गरेका थिए । शिक्षक रोहिणीराज पौडेलका अनुसार विद्यार्थीहरुले व्यास नपाको कार्यपालिका भवनको समेत अवलोकन गरेका थिए । तस्वीरः सुस्मिता अधिकारी

Related posts

पोलियो उन्मूलन गर्न खोप अभियान

admin

सिंहदरबार: बाहिरिँदै सुशिला, भित्रिँदै बालेन

Deepak Joshi

बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना

admin