Tanahun Awaj
समाचार

छैठौं आदिवासी जनजाती महोत्सव

छैठौं आदिवासी जनजाती महोत्सव नेपाल आदिवासी जनजाती महासंघ तनहुँले आयोजना गर्ने जानकारी सोमबार पत्रकार सम्मलेन गरेर दिइएको छ । पुसको २४ गतेबाट माघको ५ गतेसम्म आयोजना हुने महोत्सवको ‘तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०८२’ नाम दिइएको छ । –फोटो विष्णु श्रेष्ठ

Related posts

धानको वीउ रोप्दै

Deepak Joshi

४२औं वीपी स्मृति दिवस

admin

क्लबद्वारा शैक्षिक सामग्री वितरण

admin