Tanahun Awaj
समाचार

लागूपदार्थ दुव्र्यसन विरुद्ध एलायन्सको सचेतना

एलायन्स क्लब अफ तनहुँले मंसिर १३ मा दमौलीमा लागू पदार्थको दुव्र्यसन विरुद्ध आयोजना गरको सचेतनामुलक कार्यक्रमको झलक । “स्वस्थ युवा, सक्षम राष्ट्र” भन्ने नारा सहित क्लबले व्यास, भानु, म्याग्दे, बन्दीपुर, आँबुखैरेनी र शुक्लागणडकीका दुइसय बढी सहभागीलाई सचेत गराएको हो । कार्यक्रममा व्यासका नगर प्रमुख, तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो । नार्काेनान नेपालका कार्यकारी निर्देशक वसन्तराज कुँवरले कार्यक्रमको सहजिकरण गरेका थिए । तस्वीरः छविदीप आले

Related posts

दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ: राष्ट्रपति पौडेल

admin

बालिका दिवसमा विविध कार्यक्रम

admin

हाफ म्याराथन सम्पन्न

admin