28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

थर्पु अस्पतालमा पुस देखि दैनिक आँखा उपचार सेवा

दमौली/म्याग्दे गाउँपालिका–४ मा रहेको थर्पु अस्पतालमा दैनिक आँखा उपचार सेवा सञ्चालन हुने भएको छ । २०८२ पुस ३ गते देखि थर्पु अस्पतालमा दैनिक रुपमा आँखा उपचार सेवा सञ्चालन हुने भएको हो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालयन आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ बीच सोमबार भएको सम्झौता अनुसार पुस ३ बाट दैनिक सेवा सञ्चालनमा आउने भएको हो ।
दैनिक आँखा उपचार सेवा शुरु भएसँगै यसबाट गाउँपालिका वासीलाई आँखा उपचारको लागि दमौली र पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेमा गाउँपालिकाको विश्वास रहेको छ

Related posts

हाम्रो रोजाई, राम्रो रोजाई- सम्पादकीय

admin

सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे

admin

मगर भाषा सम्बन्धी अभिमुखिकरण

admin