Tanahun Awaj
समाचार

सम्पादकलाई मातृशोक

दमौली/तनहुँ आवाज साप्ताहिकका सम्पादक ऋषिराम पोख्रेललाई मातृशोक परेको छ । पोख्रेलकी माता दमयन्ती पोख्रेलको ८१ वर्षको उमेरमा कार्तिक १७ गते निधन भएको हो ।

पोख्रेल नेपाल बार एशोसियशन तनहुँका पूर्व अध्यक्ष, प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीका पूर्व उपसभापति समेत रहेका छन् ।

Related posts

आज लक्ष्मी पुजा

admin

निवन्ध प्रतियोगितामा सत्यवती प्रथम

admin

देउसी खेलेर सरस्वती मन्दिर

admin