Tanahun Awaj
समाचार

भैलोबाट शैक्षिक सामाग्री

दमौली/देउसीभैलोबाट संकलित रकमबाट ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको समाचार छ ।
तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ५ स्थित शुक्र आधारभूत विद्यालय चिन्तुटारका विद्यार्थीहरुलाई जाडोमा स्कूल जाँदा लगाउने ड्रेसको रुपमा प्रयोग गर्ने स्वीटर, टोपी र मोजा वितरण गरेका छन् ।

महम्मद गफ्फार नेतृत्वको समूहले २०८२ सालको देउसी भैलो खेलेर ७३ हजार रकम संकलन गरेर सो रकमबाट शैक्षिक सामाग्रि वितरण गरेको समाचारमा पत्रकार गुरुपमा पोष्ट भएको छ । महम्मद गफ्फार सामाजिक कार्यमा सक्रिय छन् ।

Related posts

राजमार्ग विस्तारमा अठारको अवरोध

admin

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

admin

व्यास नगर कार्यपालिका निर्णय

Deepak Joshi