Tanahun Awaj
समाचार

राम्जाकोटको राष्ट्रिय कोदो दिवस

यस वर्षबाट मनाउन थालिएको राष्ट्रिय कोदो दिवसको अवसरमा सामूहिक रुपमा कोदो रोप्दै गरेको
दृष्य । कार्यक्रममा ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष बुद्धिमान राना मगर, अन्य जनप्रतिनिधि, वडाका कर्मचारी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो । तस्वीरः वडाध्यक्ष बुद्धिमान रानाको फेसबुक पेज

Related posts

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

आज सार्वजनिक बिदा

admin

श्रीकृष्ण शिक्षा-सम्पादकीय

admin