30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

ज्येष्ठ नागरिकको नयाँ नेतृत्व

दमौली/ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको छैटौ‌ं अधिवेशनले चित्रबहादुर क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा जया न्यौपाने सचिवमा रेबत बहादुर कुवँर कोषाध्यक्षमा ज्ञानहरि शर्मा सदस्यहरुमा दुर्गाभक्त अधिकारी रिखुराम रानाभाट हिरा बराली चेलीमायँ मल्ल ठकुरी हेमलाल श्रेष्ठ कृष्णराज खनाल लक्ष्मण श्रेष्ठलाइ सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक केशब भटराइले बताउनु भयो ।

Related posts

व्यास–वाटिकाको लोकार्पण

admin

सम्पर्क कार्यालय उद्घाटन

admin

जिल्ला हुलाकको पहिलो पटक बार्षिक प्रतिवेदन

admin