Tanahun Awaj
समाचार

व्यासको सार्वजनिक सुनुवाइ भोलि

दमौली/व्यास नगर पालिकाको यस आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ भोलि शुक्रबार हुने भएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सहजिकरणमा व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही विकास कोषको भवनमा हुने सार्वजनिक सुनुवाइमा सहभागितका लागि सम्पूर्ण सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ ।
सार्वजनिक सुनुवाइमा नगरपालिकाबाट सम्पादित कार्यप्रगतिबारे जानकारी दिनुका साथै नगरवासीका गुनासा सम्बोधन गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए ।

Related posts

जेन जेड विद्रोहको एक वर्ष-सत्ता बदलियो, शैली कहिले बदलिने ?

Deepak Joshi

कारागार र वार बीच अन्तरसम्वाद

admin

विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

admin