28.7 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

पाटीको प्रतिक्षाः

आँबुखैरेनी गाउँ पालिका–१ स्थित आँधीमुल मन्दिर परिसरमा रहेको पाटी । बटुवालाई विश्राम गर्न बनाइने यस्ता पाटीहरु अब बटुवाको मर्मत र बटुवा दुबैको पर्खाइमा रहने गरेका छन् । यातायातका साधनको सहज उपलब्धतासंगै हराउँदै गएका पैदल यात्रुका कारण यस्ता पाटीको उपयोगिता र महत्व पनि घट्दै गएको छ । तर पर्खाको विरासतको रुपमा आएका हाम्रा निधीको रुपमा रहेका यस्ता संरचनाको संरक्षण भने जरुरी छ । तस्वीरः रमेश विकल

Related posts

स्थापना दिवसमा उज्यालो घरलाई सहयोग

admin

कर्मकाण्ड तालिम लिँदै व्यासका दलित

admin

सातदिने हरिनाम संकृतन

admin