Tanahun Awaj
समाचार

व्यासको सरसफाई केन्द्र निर्माण विवाद

दमौली/व्यास नगरपालिकाको सरसफाई केन्द्र निर्माण गर्ने जग्गा खरिद प्रक्रियाको विवादमा कर्मचारीतन्त्र नराम्रोसंग उदाङ्गिएको छ । साथसाथै ठूला दलका नेता तथा जनप्रतिनिधिहरुले कर्मचारीतन्त्रलाई बेलैमा उपयोग नगरी जनताप्रति उत्तरदायी गराउन सकेको भए यो तहको नीतिगत भ्रष्टिकरण सार्वजनिक हुनेथिएन । अहिले व्यास नगरपालिकाभित्र सबैलाई लाज छोप्ने उपाय खोजी गर्दै सुरक्षित अवतरण गर्ने नसके राजीनामा गरी सुरिक्षत हुने विकल्प बाँकी देखिएको छ । विगतमा यस्तैगरी राजीनामा गराएर भ्रष्टिकरणलाई संरक्षण गरिएको थियो ।

Related posts

सर्यो चौथो डुम्रे महोत्सव

admin

सालिनको न्यायको पक्षमा-सम्पादकीय

admin

आयो रेडक्रसको एम्बुलेन्स

admin