21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

नागरिकता सिफारिस अब अनलाइनमा

ऋषिङ गाउँपालिका वडा नं.५ की पर्मिला थापा २०८१/९/२३ मा वडा कार्यालयबाट अनलाइन नागरिकता सिफारिस पछि अनुसूचि फारम लिंदै । वडा कार्यालयबाट अनलाइन नागरिकता सिफारिस लिने उनि पहिलो सेवाग्राही हुन् । अनलाइन सिफारिस सँगै वडाबाट अनुसूची भरेर लैजाने तर जिल्ला प्रशासन कार्यालयमा विवरण नमिलेका कारण नागरिकता लिन नपाउने अवस्थाको अन्त्य हुने वडा सचिव दिल बहादुर थापाले बताए । तस्वीरः विजय दर

Related posts

स्थानीय निर्वाचन–२०७९, नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो

admin

मोफसलको पठनीय कृति “व्यास–वाटिका”

admin

अदालत र बारलाइ कम्प्यूटर सेट

admin