24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

जाडोमा वृद्धवृद्धा र विपन्नको स्याहारः

ऋषिङ गाउँ पालिका वडा नं ५ ले जाडोका कारण वृद्धवृद्धा र विपन्नलाई समस्या नहोस् भनेर ब्ल्याङ्केट प्रदान गरेको छ । वडाध्यक्ष बुद्धिमान रानाका अनुसार वडाका ९ जनालाई यस पटक न्यानो ब्ल्याङ्केट प्रदान गरिएको हो । तस्वीरमा ब्ल्याङ्केट लिएपछि धनुमायाँ गिरी र विष्णुमायाँ नेपाली तथा वडाध्यक्ष राना लगायत वडाका जनप्रतिनिधिहरु । तस्वीरः अप्सरा भट्टराई

Related posts

सामुदायिक विद्यालय प्रोत्साहन

admin

मुटु दिवसमा स्वास्थ्य परिक्षण

admin

दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण

admin