20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

२१ हजार चोरेर चोर फरार

Editorial

थर्पु/म्याग्दे गाउँ पालिका वडा नं. ४ थर्पुबजार स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट मंगलबार राती साढे बाह्र बजेको समयमा पसेको चोरले २१ हजार चोरी गरेर फरार भएको छ ।
तनहुँ प्रेस लेख्छ–‘सहकारीमा चोरी गर्दै गरेको चोर समूहले काउण्टरको नगद एक्काइस हजार हात पारेपछि थप चोरीको लागि गतिविधि बढाउँदै गर्दा कार्यालयमै सुतेका कार्यालय सहयोगीले थाहा पाई हारगुहार गरेपछि चोर फरार हुन सफल भएको हो ।

Related posts

राष्ट्रिय आविमा बाल क्लब र जुरेस गठन

admin

प्रतिनिधि सभा निर्वाचन–२०८२: तनहुँ–१ र २ मा क्रमशः १६ र १२ जनाको मनोनयन

Deepak Joshi

देउवाद्वारा शहीद खनालको सालिक अनावरण

admin