19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

बढेको रुखले असुरक्षित महानगरभित्रका सडक

काठमाण्डौ महानगरपालिकाको सडकमा देखिने फोहोर त हटेको देखियो । अब महानगरको नजर प्रदर्शनी मार्गमा विश्वभाषा क्याम्पस तथा महेन्द्र पुलिस क्लब अगाडि रहेको ठूला ठूला रुखले असुरक्षित गराएको सडक यात्रा तथा पर्खाल तर्फ जान सके बजारको सौन्दर्यता पनि बढाउन सकिने थियो । साथसाथै सुरक्षित सडक यात्राको पूर्वाधार पनि बन्नेथियो । –फोटो तआसा

Related posts

गण्डकी सरकारको बजेट: पछ्याउँदै परम्परा, लोक रिझ्याइँको निरन्तरता

admin

सामुदायिक विद्यालय प्रोत्साहन

admin

पत्रकार महासंघको २७औं महाअधिवेशनको सरगर्मि बढ्यो

admin