Tanahun Awaj

Month : October 2024

सम्बन्ध विच्छेदका विभिन्न आयाम

admin
पृष्ठभूमिःआधुनिक नेपालमा मौलिक मुलुकी ऐनलाई विस्थापन गरेर आएको संहिता कानुन सम्बन्ध विच्छेदलाई लैंगिक समानता कायम गर्न खोजे पनि न्याय सम्पादन मुलुकी ऐनकै स्प्रिटमा छ ।...

अलोकप्रिय बन्दै, खुम्चिदै ठूला दल

admin
रमेश विकलनेपालका पुराना र ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युस्टि पार्टी एमाले तथा नेकपा माओवादी विस्तारै अलोकप्रिय हुँदै गएको पछिल्ला तीन निर्वाचनको परिणामले देखाएको छ...

महिनौ सडक अवरुद्ध

admin
भिमाद नगरपालिकाभित्र पर्ने मालेबगरबाट बुटुवा खोलातरि मिच्छुर्लुङ्ग तर्फ लाग्ने यो मोटरबाटो महिनौं देखि अवरुद्ध छ । एमालेका टुकराज सिग्देल, किरण गुरुङ, केदार सिग्देल, नेपाली काँग्रेसको...

दशैंसँग जोडिएको मेरो बालापन

admin
ओहो ! हेर्दाहेर्दै महान चाड दशैं नेपालीको घर आँगनमा आइसकेछ । दशैं आयो कि मेरो बालापन र त्यति बलाको दशैंका रमाइला क्षणहरुको सम्झना आउनेगर्दछ ।हालको...

छाब्दी प्रवेशद्वारमा शुभकामना आदानप्रदान

admin
छाब्दी प्रवेशद्वार टोलविकास संस्था व्यास–१ गल्ुबवेसीले विजया दशमीको अवसर पारेर टोल सरसफाई र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार विहान टोल सरसफाइको काम सकेर...

म सेतोपाटी समर्थक

admin
गतसाता प्राणवायु अक्सिजन जस्तै हाम्रालागि अभिन्न बन्दै गएको मोबाइल विग्रेर बनाउने ठाउँ खोज्दै दमौली बजार चाहार्दै थिएँ । धेरै ठाउँमा देखाएँ तर कसैले पनि मोबाइल...

न्यायमूर्तिले स्थापित गरेको भाष्य

admin
पृष्ठभूमिःसंहिता कानुनले पुरुषले पनि सम्बन्ध विच्छेद माग्न आधार महिलालाई जस्तै व्यवस्था गरेको छ । छिटपुट बाहेक न्यायमूर्तिहरुबाट पुरुषले मागेको सम्बन्ध विच्छेदमा सम्बन्ध विच्छेद गरिदिएको अवस्था...

बाढी पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति द खनागरिकले राज्य भएको अुनभूति गर्न पाएनन्

admin
. विशेष सम्वाददाताअसोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोका कारण सत्र अर्बभन्दा बढीको क्षति भएको सरकारले जनाएको दजछ । यो समाचार...