28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

आज लक्ष्मी पुजा

दमौली/नेपाल समाजमा विशेष महत्वका साथ मनाईने मध्येको तिहार चाड बुधबार कागलाइ विभिन्न परिकार खान दिएर प्रारम्भ भई आज घरघरमा धनधान्यका देवी लक्ष्मीको पुजा आराधना गरिएको छ । लक्ष्मी गौमातालाई घाँसबाहेक विभिन्न परिकार ख्वाएर पुजा गरेर फुलमाला लगाइ दिएर, खुर तथा सिंगमा तेल लगाई दिएर, तोरन टाँगेर मनाउने प्रचलन रहिआएको छ ।
तिहारमा युवा युवतीहरु देउसी भैलो खेलेर रमाईलो गर्ने प्रचलनले निरन्तरता पाएको छ । पछिल्ला दिनमा संघ, संस्थाहरु पनि खेल्ने गरेका छन् । देउसीभैलोको आर्जनबाट समाजमा रचनात्मक, सहयोगात्मक काम गरेको पनि पाईन्छ । दिदी बहिनीको घरमा गएर दिदी बहिनीले हात टिका लगाएर मिठा मिठा रोटी खाने यो पर्वको साँस्कृति एवं पौराणीक महत्व रहेको छ ।

Related posts

मगर संघद्वारा अन्तरक्रिया कार्यक्रम

admin

जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम सम्पन्न

admin

सर्वाेच्चले माग्यो राष्ट्रपति पौडेलको उपचार व्यहोर्ने निर्णयको प्रमाणित प्रति

admin