20.2 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

टोल सरसफाईमा जुटेका गल्बुबेसीका वासिन्दाः

हरके महिनाको अन्तिम शनिबार टोल सरसफाइमा जुट्ने छाब्दी प्रवेशद्वार टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु भाद्र महिनाको अन्तिम शनिबार पनि टोल सरसफाइमा जुटे । सडक तथा गल्ली किनारमा भएका कुहिने तथा नकुहिने फोहर जम्मा पार्ने र त्यसको व्यवस्थापन गर्ने कामका अतिरिक्त उनीहरुले सडक छेउमा भएको फूलका बोटको गोडमेल समेत गर्ने गरेका छन् । तस्वीरः रमेश विकल

Related posts

जुरेस, बाल क्लब र छात्रा सञ्जाल गठन

Deepak Joshi

तनहुँका स्थानीय तहमा कमजोर वित्तीय अनुशासन- बेरुजु झण्डै २ अर्ब, व्यास सबैभन्दा अगाडि

Deepak Joshi

आजबाट शुक्लागण्डकी महोत्सव

admin