Tanahun Awaj
समाचार

टोल सरसफाईमा जुटेका गल्बुबेसीका वासिन्दाः

हरके महिनाको अन्तिम शनिबार टोल सरसफाइमा जुट्ने छाब्दी प्रवेशद्वार टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु भाद्र महिनाको अन्तिम शनिबार पनि टोल सरसफाइमा जुटे । सडक तथा गल्ली किनारमा भएका कुहिने तथा नकुहिने फोहर जम्मा पार्ने र त्यसको व्यवस्थापन गर्ने कामका अतिरिक्त उनीहरुले सडक छेउमा भएको फूलका बोटको गोडमेल समेत गर्ने गरेका छन् । तस्वीरः रमेश विकल

Related posts

डायलासिस सेवाका लागि सुचीकृत

admin

पशुलाई रेविज विरुद्धको खोप

admin

कांग्रेस उम्मेदबार भट्टराईका १० घोषणा

admin