Tanahun Awaj
समाचार

१११औं वी.पी. जयन्ती

दमौली/नेपाली काँग्रेसका संस्थापक नेता वी.पी.को १११ औं जयन्ती देश व्यापी मनाउने क्रममा तनहुँ पनि दुई भिन्ना भिनै कार्यक्रमका बीच मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिले आफ्नै कार्यालयमा वी.पी. जयन्ती मनाएको छ भने बी.पी. विचार समाज तनहुँले पनि आफ्नै कार्यालयमा भदौ २४ गतेलाइ १११औं वी.पी. जयन्तीका रुपमा मनाएको छ ।
वी.पी. विचार समाज तनहुँको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले नेपाली काँग्रेसका राम्रा नेताहरुलाई सिध्याउने षडयन्त्रले नेपाली काँग्रेस कमजोर हुँदा देश समेत कमजोर बनेको बताएका छन् ।
विपी कोइरालको १११ औं जन्मजयन्तीको दिवसको अवसरमा बीपी बिचार समाज तनहुँले सोमबार दमौलीमा गरेको अन्तरक्रिया कार्यक्रम सो भनाई राखेका हुन् ।

Related posts

अधिकारीप्रति श्रद्धाञ्जली

admin

व्यासलाई प्लास्टिक झोला मुक्त बनाइने

admin

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता-जनमुखी निर्णय कि आन्तरिक शक्तिको टकराव ?

Deepak Joshi