20.5 C
Damauli
October 13, 2026
Tanahun Awaj
समाचार

जनै मन्तर्दै ब्राह्मणहरु

तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौली स्थित कालीनदी तिम्सिनाघाटमा ब्राह्मणहरु मन्त्रविधीबाट जनै पवित्र गराउने अर्थात जनै मन्तर्दै । यसरी देशभर जनै मन्तरेर जनै धारण गर्नुका साथै रक्षा बन्धन बाँध्ने संस्कार छ । यस बर्ष ब्राह्मण समाज तनहुँले दलित समाजले समेत सामुहिक रक्षा बन्धन कार्यक्रम चलाएको समाचारमा जनाइएको छ ।
–फोटो केशबराज पोख्रेल

Related posts

तनहुँका छ जना पत्रकार पुरस्कृत

Deepak Joshi

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin

पूर्व जनप्रतिनिधिको सम्मान

admin