19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

डेंगुबारे जानकारी पाएपछिको खुसी

व्यास नगर पालिका स्वास्थ्य तथा जनसंख्या शाखाको डेंगु प्रकोप विरुद्ध लामखुट्टेले फुलपार्ने ठाउँ खोजौं र नष्ट गरौं अभियान अन्तर्गत व्यास १२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका कक्षा बालबालिकालाई मंगलबार डेंगुको प्रकोप तथा यसबाट बच्ने उपाय बारे जानकारी गराइयो । घाँसीकुवा स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रमको समापन पछि सामूहिक तस्वीर खिचाउँदै शिक्षक तथा विद्यार्थी । डेंगुबारे थप जानकारी पाएकोमा आफुहरुलाई खुसी लागेको बताएका उनीहरुले आफुले जानेका कुरा समुदायसम्म पु¥याएर सबैलाई डेंगु संक्रमण र बच्ने उपाय बारे सचेत बनाउने बताए ।

Related posts

सांसद भण्डारीद्वारा
वडा कार्यालय उद्घाटन

admin

धान दिवसको शुभकामना

admin

फेरी बढ्दै ओमिक्रोन

admin