Tanahun Awaj
समाचार

भिमाद नगरको बनभोज कार्यक्रम

नेपाली काँग्रेस तनहूँका नेताहरु जिल्ला भित्र नेपाली काँग्रेस भिमाद नगर कार्य समितिले आयोजना गरेको बनभोज कार्यक्रममा सहभागिता जनाउँदै । ठीक यही दिन बैशाख ३० गते नेपाल शिक्षक संघ तनहूँले दमौलीमा आफ्नो ३४औं स्थापना दिवस मनाइ रहेको छ ।

Related posts

बाह्र बजेबाट स्थिर समय

admin

संयोजकमा शर्मा

admin

नेपाली कांग्रेस ठूलो दल, जनताको आवाज बोल्न अलमल

admin