Tanahun Awaj
समाचार

भिमाद नगरको बनभोज कार्यक्रम

नेपाली काँग्रेस तनहूँका नेताहरु जिल्ला भित्र नेपाली काँग्रेस भिमाद नगर कार्य समितिले आयोजना गरेको बनभोज कार्यक्रममा सहभागिता जनाउँदै । ठीक यही दिन बैशाख ३० गते नेपाल शिक्षक संघ तनहूँले दमौलीमा आफ्नो ३४औं स्थापना दिवस मनाइ रहेको छ ।

Related posts

एकिकरण आयोजना स्वीकृत

admin

साधन पुस्तिका हस्तान्तरण

admin

असार १७ मध्यरातको कांग्रेस एमाले सहमति: के ओलीले दुई वर्षपछि सत्ता छोड्लान् ?

admin