19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

गाउँगाउँमा फस्टाएको चटपट व्यापार । तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र बन्दिपुर–२ मुच्चुक गाउँमा कच्ची मोटर बाटोमै बसेर चटपट व्यापार गर्दै स्थानीय महिला । चैते दशैंको दिन बैशाख ४ गते मुकुन्देश्वरी मन्दिरमा पुगेर दर्शन गरी बली, भेटी चढाइ मनोकाँक्षा माग गर्ने भक्तहरु फर्कने क्रममा व्यापार गर्दै । –फोटो तआसा

Related posts

सहकारीको शुभकामना आदान प्रदान

admin

सिद्धेश्वरीमा बेलायती स्वयम्सेवक

admin

हाम्रो रोजाई, राम्रो रोजाई- सम्पादकीय

admin