19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

व्यास क्षेत्र शिवपञ्चायन
विकास कोषको अध्यक्षमा भट्टराई

दमौली/व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई चयन भएका छन् । मङ्गलबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । कोषको उपाध्यक्षमा मङ्गलप्रसाद श्रेष्ठ र वीणा कैनी, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुङ्गाना र मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् । साथै सदस्यहरुमा बाबुराम बगाले, सावित्री अधिकारी, गौरी थापा, अर्जुन गिरी, कुलबहादुर थापा, दुर्गाभक्त अधिकारी चयन भएका छन् ।

Related posts

तारापति प्रतिष्ठानको सभा

admin

प्राधिकरणबाट हटाइए कुलमान, उल्टो बाटोमा कांग्रेस–एमाले सरकार

admin

बी पी विचार समाजबाट समवेदना

admin