Tanahun Awaj
समाचार

पत्रकार पुरस्कृत

दमौली/पत्रकार कृष्ण न्यौपानेलाई प्रेस चौतारी नेपालले क्रियाशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । प्रेस चौतारीले आफ्नो २६औ स्थापना दिवसको विविध कार्यक्रम गर्ने सन्दर्भमा पत्रकार न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय सोमबार गरेको जनाएको छ । चौतारीले एक लाखको अक्षयकोष स्थापना गरेर सोको व्याजबाट हरेक बर्षमा पर्ने आफ्नो स्थापना दिवसका अवसरमा नगद दश हजार राशीले क्रियाशिल एकजना पत्रकारलाई पुस्कृत गर्दै आएको छ ।

Related posts

न्याय परिषदको असंवैधानिक प्रयास विरूद्ध तनहुँ बारको धर्ना प्रारम्भ

admin

पत्रकार न्यौपाने पुरस्कृत

admin

व्यास दलित पुरोहित समाजको सार्वजनिक रक्षाबन्धन कार्यक्रम

admin