30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जन्मोत्सवमा विद्यार्थीलाई न्यानो टोपी

कमलबारी/सिद्धेश्वरी माविका एक शिक्षकले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यार्थीलाई न्यानो टोपी वितरण गरेका छन् ।
शिक्षक ज्ञानेन्द्र जीसीले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यालयमा कक्षा १ देखि ६ सम्म अध्ययनरत २९ छात्रहरुलाई उनीको टोपी वितरण गरेका हुन् ।
जन्मोत्सव मनाउने क्रममा गरिने खर्च केही घटाएर छात्रहरुलाई न्यानो टोपी दिएको शिक्षक जिसीले बताए । उनले भने, हामी सबैले जन्मोत्सवको नाममा गरिने खर्च घटाएर आवश्यकता भएका नागरिकलाई सहयोग गर्न सकिन्छ ।

Related posts

भोलीदेखि पाँचौ शुक्लागण्डकी महोत्सव

Deepak Joshi

देवघाटधाम प्लास्टिकमुक्त क्षेत्र घोषणा

Deepak Joshi

कांग्रेसमा थपिंदैं पुस्तान्तरणको पिडा -सम्पादकीय

admin