28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

किसानको दैनिकी

अरबको खाडीमा पुगेर बाकसमा फर्कन पर्ने जोखिमपूर्ण नियति बनेको नोकरी भन्दा स्वाभिमानको यो दैनिकी जिउँदै घिरिङ गाउँपालिका-१ अत्रौली स्थित देबासन कृषि तथा पशुपंक्षी फर्मका संचालक किसान देवका/टोपलाल पोख्रेल । पोख्रेल दम्पत्तिले पाठापाठी र माउ गरेर आफुसँग ५० भन्दा बढी बाख्रा रहेको बताए ।

Related posts

छुट्टाछुट्टै ४०औं बीपी स्मृती दिवस

admin

कांग्रेसको बुइ चढेर माओवादी ठूलो दल बन्दै

admin

निर्वाचन घोषणा–पत्र, सपना बाँड्न सिपालु दलहरु

admin