Tanahun Awaj
समाचार

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

गाउँ पालिकाको अुनदानमा निर्मित भवनको असोज १६ गते पूर्व मन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related posts

शिक्षक नायक गोष्ठी

admin

व्यास–वाटिकाको लोकार्पण

admin

जलविहारको संभाव्यता अध्ययन

admin