22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश

हाम्रो गृह प्रशासनले गाउका घरघरमा खोजी खोजी गाँजा नष्ट गरेको समाचार आउँछ । बाख्रा पालक कृषकहरुले पातलो दिशा गरेका पाठापाठी समेत मानिसकै लागि पनि औषधीको रुपमा सदुपयोग गर्नकै लागि घरमा एक बोट गाँजा हुर्काएका कृषकहरु गाँजाको अवैध खेतीमा फसिन सक्ने धम्की खान्छन् । तर व्यास नगरपालिकाको वडा नं. ४ दमौलीको मेन चोकबाट करिब एक समय मिटर उत्तर यो गाँजाको बोटले हाम्रो गृह प्रशासनलाई कुरी कुरी गरेर बसेको छ । –फोटो तनहुँ आवाज

Related posts

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

admin

२७औ बर्षमा प्रवेश

admin